सुशील सुवेदीले आफ्नो बुवा आमाको सम्झनामा एक लाख एघार हजार एक सय एघार रुपैयाँको अक्षय कोष स्थापाना गरे

काठमाडौं ।

सशस्त्र प्रहरी उपरीक्षक (अ.प्र.) सुशील सुवेदीले आफ्नो बुवा आमाको सम्झनामा एक लाख एघार हजार एक सय एघार (१,११,१११) रुपैयाँको अक्षय कोष स्थापाना गरेका छन् ।

मंगलबार रोल्पा जिल्ला सुनिल स्मृति गापा वडानं ६ गजुलस्थित जनज्योती मावीमा आयोजित कार्यक्रममा (अ.प्र.) सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बुवा ‘रेगबहादुर सुवेदी तथा आमा यमादेवी सुवेदी स्मृति’अक्षय कोष स्थापना गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश थापाको अधक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज सुवेदीले स्वर्गीय रेगबहादुर सुवेदीले रोल्पामा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

सोही कार्यक्रममा शिक्षक अभिवावक संघका अधक्ष हिराबहादुर थापाले यस्तो संस्कार कुलबाट आउने जिजुबाजे मोतिरामले गजुलेको मिझिङका मानिसहरुको अन्न ब्याज तिरिदिएको साथै खडानन्द सुवेदी बाल कल्याण मा।विको अधक्ष हुँदा हजुरबुवा चन्द्रकान्त सुवेदी चन्दा दाताको तर्फबाट कोषाध्यक्ष भएको बताएका थिए ।

उक्त कार्यक्रममा अभिभावकको तर्फबाट पानीपोखराका वासुदेव सुवेदी ,क्वालिगाउँका दीपक बिकले पनि कोषले गरिव जेहेन्दार विधार्थीको भविष्य उज्जल हुने र कोष खडा गरेकोमा धन्यबाद दिएका थिए । उक्त कोषको ब्याजबाट विपन्न जेहेन्दार विधार्थीलाई वार्षिक रूपमा दिईने बताईएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...