लोकप्रिय गीतकार एबम् संगीतकार कस्तुप पन्तको निवासमा धेरै कलाकारहरुको सहभागितामा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरियो

काठमाडौं, नेपाल । पर्वत कलाकार समाज, नेपालको आयोजनामा श्रीपञ्चमीको अवसरमा “सरस्वती पुजा कार्यक्रम – २०७९” सम्पन्न गरेको छ । सो कार्यक्रम सोही संस्थाका संस्थापक अध्यक्ष रहेका लोकप्रिय गीतकार एबम् संगीतकार कस्तुप पन्तको निजी निवासमा गरिएको थियो । सरस्वती पुजा सकिए पश्चात प्रसाद बितरण संगै बिभिन्न कलाकारहरुद्धारा सांगीतिक माहोलको सृजना भएको थियो । जसले गर्दा कार्यक्रमलाई झन रमणिय बनाएको थियो ।  

 

कार्यक्रममा पर्वत कलाकार समाज, नेपालका अध्यक्ष लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्माको अध्यक्षतामा गरिएको थियो । यस कार्यक्रममा पर्वतमा जन्मिएका बरिष्ठ गायक बिमलराज क्षत्री, लोकप्रिय गायक रामजी खाण लगायत पर्वत कलाकार समाज, नेपालमा आबद्ध रहेका बिभिन्न पदाधिकारीको उपस्थिती रहेको थियो । धेरै कलाकारहको सहभागीताले खुसी हुँदै आत्मियता संगै सम्बन्ध प्रगाढ भएको भन्दै सोही संस्थाका संस्थापक अध्यक्ष कस्तुप पन्तले बताए ।

 

पर्वत कलाकार समाज, नेपालका अध्यक्ष कुलेन्द्र बिश्वकर्मा भन्छन् “श्रीपञ्चमीको अवसरमा “सरस्वती पुजा कार्यक्रम – २०७९” हाम्रै संस्थाका संस्थापक अध्यक्ष कस्तुप पन्त दाईको आफ्नै निवासमा मनाउन पाउदा गौरवान्नित छौ । यो हामी सबैका लागी ठुलो अवसरको कुरा हो । यही मौकामा सबै साथीहरु भेटघाट गर्ने अवसर पनी मिल्यो । हामी सबैलाई निमन्त्रणा गरी यो कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने वातावरण सृजना गर्नुभएकोमा संस्थापक अध्यक्ष कस्तुप पन्त दाई प्रती आभारी छु । आगामी दिनमा पनी यस्तै साथ, सपोर्ट, माया र आर्सिबादको अपेक्षा गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...