भ्वाईस अफ नेपालको भोटिङ्ग आज राती ८ बजे सम्म खुल्ला, तारा श्रीष मगरलाई जिताउन कसरत

भ्वाईस अफ नेपाल सिजन – ३ कि प्रतियोगी तारा श्रीष मगर जिताऔं अभियानको भोट अपिल तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम सोही अभियानका संयोजक थम प्रकाश पुन रहेका थिए भने ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो ।image

कार्यक्रममा चर्चित गायक रामजी खाण, रक्षा राईका मगर, सुमन बैरागी, देबराज आले, अमला थापा मगर, देबिराम राना मगर, सि.पि. मगर, डोलराज बारघरे मगर, नीर आले मगर, तारा श्रीष मगरको दिदी परि श्रीष मगर लगायत अन्य अतिथी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।  No description available.

सो कार्यक्रममा भिम श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने सोही कार्यक्रमका प्रचार प्रसार संयोजक डोलराज बारघरे मगरले स्वागत मन्तब्य राखेका थिए । यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

कार्यक्रममा उपस्थित अतिथी महानुभावहरुले भ्वाईस अफ नेपाल सिजन – ३ कि प्रतियोगी तारा श्रीष मगरलाई जिताउन अपिल गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।

तेती मात्र नभई अमेरिका न्यूयोर्क Time Square वाट “तारा श्रीष मगर जिताउ अभियान”को प्रत्यक्ष प्रसारण समेत गरेका थिए

देश तथा बिदेशबाट तारा श्रीष मगरलाई जिताउने अभियानमा साथ दिएकोमा भिम श्रेष्ठ र थम प्रकाश पुन लगायत थुप्रै ब्यक्तिले आभार प्रकट गरेका थिए । तारा श्रीष मगरलाई हाम्रो तर्फबाट बिजेताको लागि अग्रिम शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...