गीतकार तथा आख्यानकार डीआर राईको कथा संग्रह “खोक्पा” को विमोचन

काठमाडौं । गीतकार तथा आख्यानकार दिनेशकुमार राई (डीआर) को कथा संग्रह “खोक्पा” को काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।

एघारवटा कथा संग्रहित ‘खोक्पा’को पेज टर्नर प्रा.लि.का अध्यक्ष भुवनहरि सिग्देल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरेले संयुक्त रूपमो विमोचन गरेका थिए ।

बुढ्यौली जीवन, वैदेशिक रोजगारी, लाहुरे संस्कृति, जनजातीय पहिचानजस्ता विविध विषयबस्तुहरु समावेश गरी यो कथा संग्रह तैयार गरिएको लेखक राईले बताए । यस अघि तिलस्मी उपन्यास लगाएत सात वटा कृति बजारमा ल्याई सकेका राई गीत लेखनमा पनि उत्तिकै अव्वल रहेका छन् ।

लेखक राईलेअहिले सम्म नेपाली साँगितीक फिल्डमा झण्डै सात वटा गीति एल्वम समेत नेपाली श्रोतालाई दिई सकेका छन् । साहित्य प्रति रुचि राख्ने दर्जनौ मानिसहरु उपस्थित त्यस विमोजन कार्यक्रमा दर्शक, श्रोताले सरल स्वाभाव एवं मृद्ध भाषि राईको उत्तिकै प्रसंसा गरेका थिए ।

आगामी दिनमा पनि राईको साहित्यीक यात्रा निरन्तर अगाडी बढ्ने विश्वास सहित दर्शकहरुले राई प्रति शुभेक्षा समेत व्यक्त गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...