अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल प्रा.लि. ले आफ्नो १४औँ स्थापना दिवस सन् जनवरी ५ मा सफलतापूर्वक सम्पन्न गरेको छ। विगत १४ वर्षदेखि समाजका विविध समस्याहरूको समाधानतर्फ निरन्तर क्रियाशील रहँदै आएको यस कम्पनीले सेवा, गुणस्तर र विश्वासलाई आफ्नो प्रमुख आधार बनाउँदै आएको छ।

कम्पनीका संस्थापक बिद्धा नन्द झाले यस अवसरमा बोल्दै अरेन्ज बल प्रा.लि. समाजप्रति उत्तरदायी व्यवसायका रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले ग्राहक, साझेदार, लगानीकर्ता तथा शुभेच्छुकहरूको निरन्तर साथ, सहयोग र विश्वासकै कारण कम्पनी यो यात्रामा सफल भएको बताउनुभयो। स्थापना दिवसको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष छुट भौचर (डिस्काउन्ट भौचर) को व्यवस्था गरेको छ।

यसले सेवाग्राहीहरूलाई किफायती दरमा सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। आगामी दिनहरूमा पनि अरेन्ज बल प्रा.लि.ले नविन सोच, प्रविधि र जिम्मेवार सेवामार्फत समाजका समस्याहरू समाधान गर्दै दीगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...