“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार— मनास्लु पोष्टको नवौैं वार्षिकोत्सवको अवसरमा “नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” सम्पन्न भएको छ। मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित “हरपल खबरको रफ्तार” मनास्लु पोष्टको आठौं बर्ष पुरा भएको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “९औं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” बाट सम्मान गरिएको छ ।

 

मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी चुमनुव्री गाँउपालिका गोरखाका अध्यक्ष तथा मनास्लु पोष्टका सल्लाहकार निमा लामा, सांस्कृतिक संस्थान, राष्ट्रिय नाच घरका महाप्रबन्धक किरणबाबु पुन मगर, अन्तर्राराष्ट्रिय मगर महासंघ, केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको बिशिष्ट आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरी पुन मगरले गरेका थिए ।

 

“मनास्लु अन्तराष्ट्रिय आईकन अवार्ड – २०८२” बाट नविन रोका मगर- समाजसेवी,बम कुमारी बुढा मगर- सांस्कृतिक गरिमा, लाइफटाइम अचिभमेन्ट, गंगा बहादुर थापा मगर – समाजसेवी, जुनु पुन मगर -समाजसेवी, जगत बहादुर रेश्मी मगर – समाजसेवी, रक्ष बहादुर रैका मगर, समाजसेवी, होमराज खपाङ्गी मगर – समाजसेवी,  छत्र बहादुर लुङगेली मगर – समाजसेवी, झबिन्द्र बहादुर पुन मगर -समाजसेवी, गंगा बहादुर थापा मगर (बिजय) – समाजसेवी, इन्द्र बहादुर झेंडी – समाजसेवी, राज कुमार राना मगर – समाजसेवी, नरेश छहरी मगर – समाजसेवी, बिष्ण सापकोटा (हर्के हवल्दार) – अभिनेता, हर्क बहादुर घर्ती मगर – सांस्कृतिक गरिमा, एलिजिबा पुर्जा पुन, मौलिक थाली नृत्याङ्गना – सांस्कृतिक गरिमा, धन कुमारी गौचन -सांस्कृतिक गरिमा, रोशन पुलामी मगर – योग तथा प्राकृतिक चिकित्सक,  लेख बहादुर रेग्मी मगर – समाजसेवी, बागलाल बुढा मगर – समाजसेवी, रमिता बुढा मगर – समाजसेवी, चन्द्र बहादुर बुढा मगर – समाजसेवी, कर्ण बहादुर बुढा मगर – समाजसेवी, राम बहादुर रसाइली – सांस्कृतिक गरिमा, मदन रोका मगर – सांस्कृतिक गरिमा, प्रकाश बराइली “अभिव्यक्ती” –  पत्रकार/ निर्देशक, जिबन कुमार घर्ती मगर – समाजसेवी, निरजादेवी पुन मगर – समाजसेवी, तारा प्रकाश बुढा मगर – समाजसेवी, यम कुमारी घर्ती मगर – समाजसेवी, संगम बुढा मगर – समाजसेवी, गीता कुमारी बुढा मगर – समाजसेवी, रेशा पुन मगर – समाजसेवी आदी सम्मानित भएका छन् ।

 

यसैगरि, “नवौै मनास्लु राष्ट्रिय अवार्ड – २०८२” बाट भीम चापागाई – सर्वोकृष्ट बहुप्रतिभाशाली गायक, लक्ष्मी परियार – सर्वोकृष्ट बहुप्रतिभाशाली गायिका, मनमाया घर्ती (गोरी) – सर्वोकृष्ट मौलिक गायिका, तेजिन्द्र छन्त्याल – सर्वोकृष्ट मौलिक गायक, गिरी विश्वकर्मा – सर्वोकृष्ट मोडेल, बिरा घर्ती मगर – सर्वोकृष्ट मोडल, लोप्साङ लामा – समाजसेवी, नन्दवीर घर्ती मगर – सर्वोकृष्ट गायक, रमिता पुन (रुचा) – सर्वोकृष्ट गायिका, इश्वर लामगाँदे – सर्वोकृष्ट गायक, रमेश विक्रम रत्न – सर्वोकृष्ट गायक, अर्जुन पोखरेल – सर्वोकृष्ट निर्देशक, कृष्ण कुमारी पुन – सर्वोकृष्ट गायिका, पार्वती बिश्वकर्मा – सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायिका तर्फ सम्मानित भएका छन ।

 

उक्त कार्यक्रममा राजेन्द्र बहादुर थापा मगर – समाजसेवी, बम बहादुर थापा मगर – समाजसेवी, तुलसी गिरी “भाबुक” – प्रधान सम्पादक, म्युजिक डायरी, चन्द्रमणी गौतम – अध्यक्ष, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, कुबेर गिरी – पत्रकार, रातोपाटी डटकम तथा चलचित्र सेन्सर बोर्डको सदस्य, बर्षा खनाल – पत्रकार, बागमती टेलिभिजन, रबिन बि.क. भिडियो – सम्पादक बिधाबाट बिशेष रुपमा सम्मानित भएका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

वि.सं.२०८३ जेठ २१ बिहीवार ०४:२१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

वि.सं.२०८३ जेठ २० बुधवार १४:४८

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

वि.सं.२०८३ जेठ १८ सोमवार ०६:११

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १७:१५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...