गणेश अधिकारी र सुनिता बुढाको स्वरमा “माया भनिन्छ” सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा योग्सना डिजिटलको प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित ुमाया भनिन्छु गितको अफिसियल म्युजिक भिडियो भखर्रै डिजिटल बजारमा रिलिज भएको छ । चर्चित लोक दोहोरी गायिका सुनिता वुढा क्षेत्री र लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारीको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक अधिकारीकै उत्कृष्ट लय शब्द सृर्जन रहेको छ । प्रेममा धोका खाएका मायालु जोडीहरुको कहानी गितमा दर्शाईएको छ ।

निकै मार्मिक र मर्मस्पर्शी शब्द र भावले सृजित गितमा अधिकारीले चोखो माया गर्दा पनि धोका पाएको कथाबस्तु चित्रण गरेका छन् । सर्जक अधिकारी पछिल्लो समयका अत्यन्तै व्यस्त गायक एवम् सर्जकको रुपमा परिचित छन् । केहि समय अघि अधिकारीकै सृर्जना र स्वरमा रहेको ुअभावु गितले पनि युटुवमा करोड क्लव दर्शकको माया पाएको छ । ६ बर्ष अघि ुमार मलाई बरुु गितबाट आफ्नो सांगितिक यात्रा सुरु गरेका अधिकारीले हालसम्म आईसक्दा सयौं गितमा आफ्नो आवाज दिएको छन्, सयौं गितमा शब्द कोरेका छन् भने सयौं गितमा संगित भरेका छन् ।

अभाव, पासपोर्ट हरियो, वलिदान, चिहान, असल साथी, पिडाको राजधानी, तल्लो जातैको, डोको बोकेर, साचो मायाको, एयरपोर्टमा छु, शास्त्र, पैताला, देऊ न राधा देऊ, कहानी, आफ्नै खाने हो कर्म त, मेरो बहिनी पियारी लगायत थुप्रै गितहरु चर्चाको शिखरमा छन् ।

स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार साया भण्डारी र गणेश अधिकारी मनछुने अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट कथाबस्तुमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छायांकन एवम् शिव पौडेलको सम्पादन गरेका छन्, गितको म्युजिक भिडियो पनि अत्यन्तै उत्कृष्ट र मार्मिक वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Yogsana Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...