भ्वाईस अफ नेपालका रबी गहतराज र भर्सटायल गायिका अनु चौधरीलाई हिन्दी गीत गाउन अफर आयो (भिडियो सहित)

नेपालमा पछिल्लो समयमा लोक गीतहरुले बजार तताईरहेको बेला नेपाल मै हिन्दी गीतको आगमन भएको छ । नेपालमै रेकर्ड भएको हिन्दी गीत “तु नही तोह मेरी” अनामनगर, काठमाडौं स्थित एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

यस गीतमा भर्सटायल गायिका अनु चौधरी र भ्वाईस अफ नेपालका प्रतियोगी रबी गहतराजको स्वर रहेको छ । सो गीतको भिडियोमा डा. आदित्य जोशीको शब्द रहेको छ भने नन्द नयरको संगीत र संगीत संयोजन रहेको थियो ।

यस गीतलाई कर्ण सञ्ज्यालले रेकर्डिङ गरेका हुन् भने गोबिन्द शोनीले मिक्सिङ, मास्टरिङ गरेका हुन् । प्रभावन जे को निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, कृष्ण गौतमको सम्पादन, साजन पराजु्लीको सह निर्देशन, श्याम धितालको प्रोडक्सन कन्ट्रोल रहेको छ ।

उक्त गीतको भिडियोमा अनु चौधरी र रबी गहतराज नै देखा परेका छन् । सो गीतको भिडियोलाई युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८० चैत १३ मंगलवार ०४:०९

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र...

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

वि.सं.२०८० चैत १० शनिवार ०५:५२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

वि.सं.२०८० चैत ६ मंगलवार १३:४४

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही...

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १८:१५

तुलसी गिरी ‘भावुक’ काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १३:५६

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक...

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

वि.सं.२०८० चैत १ बिहीवार १७:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...