चर्चित गायिका सुमि घिमिरे सापकोटाको नयाँ गीत “शिरिरी” सार्वजनिक (भिडियो सहित)

सांगीतिक क्षेत्रमा एक पछि गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । कतिपय ब्यक्तीहरु त प्रवासमा बसेर पनी गीतहरु निकालिरहेको हामी पाउने गर्छाै । प्रवासमा रहेकी चर्चित गायिका सुमि घिमिरे सापकोटाको नयाँ गीत “शिरिरी” सार्वजनिक भएको छ ।

यस गीतमा सुमि घिमिरे सापकोटा र हरी गिरी बिमर्शीको स्वर रहेको छ भने हरी गिरी बिमर्शीको शब्द, सुमि घिमिरे सापकोटाको संगीत रहेको छ । म्याग्देली गायिका सुमि घिमिरे सापकोटा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाको निर्वमान अध्यक्ष समेत हुन् ।

उनले बिगत लामो समय देखी सांगीतिक यात्रालाई निरन्तरता दिदै आईरहेकी छिन् । म्याग्दी जिल्ला देखी आफ्नो सांगीतिक यात्राको सुरुवात गरेकी सुमि घिमिरे सापकोटाले प्रवासमा रहेर पनी आफ्नो यात्रालाई अगाडी बढाउदै आईरहेकी छिन् ।

एकिन्द्र शारा शंकरको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, सुजन कोईरालाको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सागर लम्साल (बले) र गीता ढुंगानाको अभिनय रहेको छ । यस गीतलाई सुभारम्म डिजिटल म्युजिकबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...