गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” सार्वजनिक

काठमाडौं / नेपाल

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” को म्युजिक भिडियो OSR digital को युटुब मार्फत सार्वजनिक भएको छ ।

चुलोचौंको मेलापात देखि नारीहरु राज्य संचालन साथै नीति निर्माणको उच्च स्थानमा पुग्न सकेको, विभिन्न प्राबिधिक ज्ञान देखि उच्च शिक्षा हासिल गरेकोले नारीहरुमा निरासाबाट खुशीमा परिणत हुदै गएको भाव समेत उक्त गीतले समेटेको छ ।

धनको उचित सदुपयोगको साथै धन भन्दा मन ठूलो हुन्छ भन्ने सन्देश दिएको यस गीतको संगीत ज्योति प्रकाशले गरेका हुन् भने बिन्दु परियारको स्वर रहेको छ । यस गीतलाई चर्चित एरेन्जर सुदिप सागरले एरेन्ज गरेका हुन् ।

भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वार्ड नं.७ गुण्डुमा रहेको रणबम पार्टी तथा आत्मा सुद्धिकरण देवालय, किवाचोक र वरपर छायांकन गरिएको हो । उक्त भिडियोमा विभिन्न क्षेत्रका क्रियाशिल महिलाहरु तथा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त स्थानको ब्यबस्थापन सांसद महेश बस्नेत श्रीमती अम्बिका बस्नेत, राजु थापा तथा दिनेश थापाले गरेका थिए ।

सो गीतको भिडियोमा गोबिन्द अञ्जान र दिपेन्द्र प्रकाश केसीले संयुक्त रुपमा निर्देशन गरेका हुन् दिपेश बिष्टको कोरियोग्राफी, महेश महराको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ । यस गीतमा दिब्यानी ओलीको मुख्य अभिनय रहेको छ ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...