चर्चित मोडलद्वय मञ्जिता केसि र टीका जैसिको अभिनयमा “किन्देउ माया किन्देउ” सार्वजनिक

काठमाडौं / नेपाल

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा तीज बिशेष नयाँ गीत “किन्देउ माया किन्देउ” सार्वजनिक भएको छ ।

यस गीतमा प्रदिप त्रिपाठी, लक्ष्मी कुमारी कार्की (बताला) को स्वर रहेको छ भने अस्मिता डल्लाकोटीको शब्द, प्रदिप त्रिपाठीको संगीत रहेको छ ।

करण साउदको निर्देशन रहेको गीतमा सुरेश कोलिको कोरियोग्राफी, रमित बोहराको छायांकन, बिनोद बमको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय मञ्जिता केसि र टीका जैसिको अभिनय रहेको छ भने भुवन भट्टराई र सुरेश कोलिले अभिनयमा साथ दिएका छन् । सो गीतलाई प्रदिप त्रिपाठी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“काव्य म्युजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“काव्य म्युजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८१ असार २५ मंगलवार ०६:३८

 काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा...

पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको नयाँ गीत “रोटी गुलियो” सार्वजनिक

वि.सं.२०८१ असार २० बिहीवार १०:४२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक

लोकप्रिय गीतकार एबं कलाकार नकुल ढकाल (नबिन) को नयाँ गीत “बधाई छ बेईमानी” सार्वजनिक

वि.सं.२०८१ असार २० बिहीवार ०७:२४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

संगीतकार रामु खड्काको नयाँ गीत “तिम्रो नयाँ जिन्दगी सफल होस्” ले चर्चा बटुल्दै (भिडियो सहित)

वि.सं.२०८१ असार १९ बुधवार १५:३३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

विश्वराम कार्कीको यथार्थपरक गीत “तनाबै तनाब छ” सार्वजनिक

विश्वराम कार्कीको यथार्थपरक गीत “तनाबै तनाब छ” सार्वजनिक

वि.सं.२०८१ असार १७ सोमवार १०:४४

काठमाडौं । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् ।...