अखिल नेपाल खेलकुद महासंघ ललितपुरको आयोजनामा जिल्ला समितिको प्रथम भेला सम्पन्न

ललितपुर  / अखिल नेपाल खेलकुद महासंघ ललितपुरको आयोजनामा जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ । रास्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष शिव कोइराला (ज्वाला ) को प्रमुख आथित्यता र जिल्ला ईन्चार्ज कविराज मालीकाे अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ ललितपुर जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ ।                                                                                                                                                                                                                                                                              ललितपुर जिल्ला खेलकुद विकास समितिकाे सभा हलमा सम्पन्न महासंघ ललितपुरको अध्यक्षमा बिमल कुमार अछामी, उपाध्यक्षमा रत्न अवाले, अमुल्य राना, संघर्ष पहरी निर्वाचित भएकाछन् । त्यसैगरी काेषाध्यक्षमा सिता जि.सी सचिवमा साजन महर्जन, सह-सचिवमा निरन्जन भण्डारी, राजिव मास्के, सुशान्त मगर, ढावा लामा र प्रताप सिंह बल सहित ३७ जनाकाे जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । महासंघले जिल्ला ईन्चार्जमा कविराज माली र सह-ईन्चार्जमा संजय लामालाई यस अघि नै जिम्मेवारी दिईएकाे छ । देश भरका खेलाडीहरुको हकहित र संरक्षणको लागि संगठनले प्रमुख भुमिका निर्वाह गर्ने कुरा नव निर्वाचित अध्यक्ष बिमल कुमार अछामीले बताए ।

 

सो जिल्ला भेलामा कार्यक्रममा स्टार आर्ट नेपाल बालकुमारी, ललितपुरका साना साना विद्यार्थीहरुको फ्लिप्स एन्ड डेमोस्ट्रेशन प्रस्तुतिले सबैको ध्यान तान्न सफल भए,साथै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका युवा नेता भरत पराजुली, महासंघका केन्द्रीय उपाध्यक्ष दिपक महर्जन, महासचिव अन्जन धमला, सचिव धनकुमार मैनाली, सदस्य दिपेन्द्र श्रेष्ठ लगाएत विभिन्न खेलका प्रशिक्षक र खेलाडीहरुकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...