बिरेन्द्र ओलीको निर्देशनमा “सलल रापती भेरी” सार्वजनिक

काठमाडौं । खेमराज गौतको नयाँ गीत “सलल रापती भेरी” गीत बजारमा आएको छ । गीत संगीत बजारमा आउने क्रममा ठाउ बिशेष र माया प्रेमको भावनालाई समेटेर यो गीत बजारमा आएको हो । यो गीतलाई श्रीबन्दी म्युजिकको अफिसियल युटुब च्यानलबाट बजारमा राखिएको छ ।

गीतलाई २८ जना कलाकारले स्वर दिएका छन् । सुनिता बुढा क्षेत्री, चन्द्र शर्मा, पशुपति शर्मा, रामजी खाण, पूर्णकला बिसी, मिना बूढाथोकि, सुमन राणा, खेमराज गौतम, जमुना बिश्वोर्कर्मा, टिका पुन, टिका सानु, सम्झना भण्डारी, शक्ति चन्द, खेम भण्डारी, सुकदेव अधिकारी, हेमन्त कान्छा रसाइली, रत्न श्रेष्ठ, प्रकास रसाइली, टेकराज भण्डारी, एम टि महर, बिष्णु सुनार, सुशिला थापा, हिरा मगर, सालिक क्षत्री, डिला बस्याल, संगीता सिजापति र दर्सना तिरुवाको स्वरमा रहेको गीतलाई लय खेमराज गौतम अनि शब्द जमुना बिश्वकर्माले गरेकी छिन् भने खेमराज गौतमले एरेञ्ज गरेका हुन्।

मारुनी स्टुडियोमा रेकडिङ्ग भएको गीतलाई सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् भने मिक्सिंग कुमार रानाले गरेका छन् ।

बिरेन्द्र ओलीको निर्देशन तिलक शाही ठकुरी “चिटि” को कोरियोग्राफी रहेको भिडियोलाइ प्रकाश खड्काले छायांकन र भिडियोलाई राजा कुमार मगरले सम्पादन र दुर्गेश रानाको सह सम्पादन रहेको छ ।

भिडियोमा सरद एल जी, तिलक शाही ठकुरी चिटिू, प्रशान्त परियार, मन्जित पहाडी, सुशील मगर, अस्मिता राणा, ममता राणा मगर, सुजिता श्रीपाली, लक्ष्मी भण्डारी, रेखा स्त्री, सरस्वती शाही र टिका चन्द ठकुरीको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...