गोपाल दयालको “फ्लप सिंगर” गीत सार्वजनिक (भिडियो सहित)

काठमाडाैं – गायक गोपाल दयालको नयाँ गीत सार्वजनिक भएको छ । फ्लप सिंगर गीत गोपाल दयालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । अलि अलि खर्च गरेर म त गायक भइसके, अलिअलि पैसा तिरेर म त गायक भइसके । टिकटक, युट्युब, फेसबुकमा म त भाइरल भइसके लगायतका शब्द समावेश गरि गायकले गीत तयार पारेका छन् ।

 

कला गलाको मूल्यांकन नभई चर्तिकलाको मूल्यांकन हुने भन्दै गीत संगीत पैसासँग जोडिएको गीतमा उल्लेख गरेका छन् । जस्तो व्यक्तिपनि गायक भइरहेको भनि गीतमा समावेश गरेको छ ।

 

गीतमा शब्द गोपाल दयाल र सन्तोष बिसीको रहेको छ भने गीतलाई नरायण दंगालले संगीत संयोजन गरेका छन् । मिलन श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन पुरुषोत्तम दाहालले गरेका छने भने रोशन गहा मगरले सम्पादन गरेका छन् । म्यूजिक प्लस स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा गायक दयाल, नरायण दंगाल, शक्ति वाइवा र लोकेन्द्र नाथले अभिनय गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...