भिम बहादुर पौडेल र पुष्पा क्षेत्रीको स्वरमा “सेतो किरिमले” सार्वजनिक

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ भने नेपाली लोक गीत संगीतलाई चौतर्फी रुचाईएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

 

सोही क्रममा गायक तथा सर्जक भिम बहादुर पौडेलको नयाँ गीत “सेतो किरिम” ले सार्वजनिक भएको छ । यस गीतमा भिम बहादुर पौडेल र पुष्पा क्षेत्रीको स्वर रहेको छ । गीतमा भिम बहादुर पौडेलको शब्द, संगीत रहेको छ भने रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन् । सुवास जिसीको निर्देशन रहेको गीतमा मरुभुमी नारायाणको छायांकन र सुवास जिसी कै सम्पादन रहेको छ ।

 

उक्त गीतको भिडियोमा उषा कार्की एञ्जल खनाल, अश्मी अर्बिना, रामराज पोखरेल लगायतको अभिनय रहेको छ । यस गीतलाई भिम बहादुर पौडेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८० चैत १३ मंगलवार ०४:०९

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र...

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

वि.सं.२०८० चैत १० शनिवार ०५:५२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

वि.सं.२०८० चैत ६ मंगलवार १३:४४

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही...

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १८:१५

तुलसी गिरी ‘भावुक’ काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १३:५६

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक...

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

वि.सं.२०८० चैत १ बिहीवार १७:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...