प्रबिन खड्का र सुर्य क्यापछाकी मगरको नयाँ गीत “पातली मोरी” सार्वजनिक
वि.सं.२०७९ चैत २८ मंगलवार ०६:१४
काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा प्रबिन खड्का र सुर्य क्यापछाकी मगरको नयाँ गीत “पातली मोरी” सार्वजनिक भएको छ । यस गीतमा प्रबिन खड्का र सुर्य क्यापछाकी मगरको स्वर रहेको छ । गीतमा प्रबिन खड्का र सुर्य क्यापछाकी मगरको संयुक्त रुपमा शब्द रहेको छ भने सुर्य क्यापछाकी मगरको संगीत रहेको छ ।
रामकृष्ण कंडेलको छायांकन तथा निर्देशन रहेको गीतमाबिश्वास भ०डारीको सम्पादन र सुर्य लामाको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा रामचन्द्र कंडेल, जेडी याली, अनु मिश्र कंडेल, सुप्रभा अधिकारी, राम कुमार श्रेष्ठ, रिद्ध बहादुर लकाई, अमृता गुरुङ, कायरा तामाङ, प्रकाश थापा, सन्तोष लम्साल आदीको अभिनय रहेको छ ।
यस गीतलाई ओ.एस.आर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७९ चैत २८ मंगलवार ०६:१४