नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशनबाट उदिराम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित

काठमाडौं । नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा भब्य रुपले सम्पन्न भएको छ । नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा उदिराम खड्का चयन भएका छन् । 

 

त्यस्तै बरिष्ठ उपाध्यक्षमा रुकमणी गिरी, बरिष्ठ उपाध्यक्षमा सन्तोष गुरुङ, महिला उपाध्यक्षमा सन्ध्या सानु घताने, महासचिवमा लिलाधर भट्टराई (लिगेश), प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षमा कविता गेलाल, कोशी प्रदेश अध्यक्षमा प्रदेशी शाह, मधेश प्रदेश अध्यक्षमा महेश प्रसाद हाडा, वाग्मती प्रदेश अध्यक्षमा रामजी खाण, गण्डकी प्रदेश खुम बहादुर केसी., लुम्विनी प्रदेश अध्यक्षमा कृष्ण रेउले, कर्णाली प्रदेश सुरत राउत, सुदुर पश्चिम प्रदेश उप – महासचिवमा हिक्मत शाही (क्षितीज), दिपक भण्डारी, पवन चुकाहा, कोषाध्यक्षमा दिपेन्द्र आले, सह कोषाध्यक्षमा जालुमाया गुरुङ चयन भएका छन्  ।

 

नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा उद्धब गुरुङ, विमला खड्का, सुरेश गुरुङ, सोम बहादुर तामाङ्ग, दिनेश के.सी., प्रकाश बराईली, “अभिब्यक्ति” , सुजन बराईली, अमृत भारती, राजु श्रेष्ठ (ज्याक), कुल बहादुर वि.क.,सिरता रेग्मी, भिम कुमारी शाही, सुनिल कुमार पुरी, अमृता लुङगेली, बल बहादुर परियार, राजु ढकाल, गोबिन्द दमाई, दिनेश क्षेत्री, निशा लामा, फुलमाया गुरुङ, विर्मा खड्का आदी निर्वाचित हुन सफल भएका छन् । नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...