गायिका विन्दु विसीको तीज विशेष गीत “घिनघिन मादल” को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका विन्दु विसीको तीज विशेष गीत “घिनघिन मादल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो सिङ्गर विन्दु विसी नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विन्दु विसीकै शब्द तथा स्वर रहेको सो गीतको लय र सङ्गीत संयोजन भने राकेश सोनीले गरेका हुन ।

नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीज नजिकिदैँ गर्दा बजारमा आएको यो म्युजिक भिडियोले तीजको मावललाई झल्काएको छ । सो म्युजिक भिडियोमा गायिका विन्दु विसी र गायिका तथा मोडेल उत्साह घिमिरेले मुख्य अभिनयको भुमिका निर्बाह गरेका छन ।

त्यस्तै सुमन थापाले छायांकन गरेको भिडियोलाई नृत्य निर्देशन बबिता श्रेष्ठ र अन्य निर्देशन राकेश सोनीले गरेका हुन । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको सो गीतको मास्टरिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन भने भिडियो सम्पादन विरेन्द्र भाट “विपिन” ले गरेका हुन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...