रवी ओड र रिज्योना कार्कीको स्वरमा रहेको “खै किन” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक आकाशमा छुट्टै छाप बसाल्न सफल गायक रवी ओड र गायिका रिज्योना कार्कीको स्वरमा रहेको “खै किन” सार्वजनिक गरिएको छ।

“खै किन” गीतमा शब्द तथा संगीत रोहन रुम्बाको रहेको छ भने दिनेश र सागरको निर्देशन गरेको ।

 

भिडियोमा शंकर राज र अञ्जली शाह फिचर्ड छन्। दिपक सिंह साउदले निर्माण गरेको भिडियोको छायाँकन सरोज शाहीले र सम्पादन निराजन केसीले गरेका हुन् ।

 

रोमान्टिक गीतको भिडियो रोहन रुम्बाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

हेर्नुहोस भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

वि.सं.२०८० माघ १९ शुक्रवार १३:२६

-तुलसी गिरी ‘भावुक’ बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका...

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

वि.सं.२०८० माघ १५ सोमवार १३:१२

काठमाडौं । कलाकार दिनेश डाँगीले यति बेला छोराको उपचारको लागि...

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८० माघ १५ सोमवार १२:४१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

वि.सं.२०८० माघ १५ सोमवार ११:००

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...