सचिन भट्टराईको “चिन्न सकिन” बोलको मर्मस्पर्शी दोहोरी गीत सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक सचिन भट्टराई, शान्ति श्री परियार र मिन बहादुर बि.क. को आवाजमा “चिन्न सकिन” बोलको मर्मस्पर्शी दोहोरी गीत सार्वजनिक भएको छ। सचिन भट्टराईको शब्द, रमेश परियारको लय रहेको उक्त गीतमा सँगीत सम्योजन भने कृष्ण के.सी.ले गरेका छन्।

गितको म्युजिक भिडियोमा सुनिल बि.क. को निर्देशन तथा देबेन्द्र बब्लु, शुरक्षा ईटानी, सचिन भट्टराई र उर्मिला पुलामी मगर अभिनय देख्न सकीन्छ ।
वियोगान्त माया प्रेममा आधारीत गीत काठमाडौं लगायतका ठाउँहरुमा छायांकन गरिएको देख्न सकिन्छ। निकै मर्मस्पर्शी शब्दहरुले भरिएको उक्त गितमा वियोगान्त प्रेमको विषयबस्तु चित्रण गरिएको छ । गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । गीत क्बअजष्ल द्यजबततबचबष् कै अफिसियल युटुव मार्फत गीत सार्वजनिक भएको हो ।

सचिन भट्टराई पछिल्लो समय उदयमान गोरखाली गायकको रुपमा चिनिएका छन् । लाईभ दोहोरीमा निकै प्रख्खर भट्टराईले आधा दर्जन गितमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता, ‘वनैमा स्याऊला छ’ लगायत गीतहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...