वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

तुलसी गिरी “भाबुक”
काठमाडौं ।

 

गरिबी र बेरोजगारीको कारण आर्थिक उपार्जनको गन्तव्य खोज्दै युवाहरुले घर छोड्नुपर्ने बाध्यता र त्यस्तो परिस्थितिबाट उत्पन्न वियोगान्त कथामा आधारित म्युजिक भिडिओ ‘गन्तव्य खोज्दै’ सार्वजनिक भएको छ ।

 

भिडिओ Sairam Pictures युट्युब च्यानलबाट हिजो डिजिटल बजारमा आएको हो । साक्षी श्रेयको शब्द, सङ्केत अगस्तीको सङ्गीत, बाबुल गिरीको सङ्गीत संयोजन, श्रेय अगस्ती र बाबुल गिरीको स्वर तथा विशाल निरौलाको मिक्सिङ/माष्टरिङ रहेको यस गीतको भिडिओमा कमल सिंह, मिशेल घिमिरे र झलकमणि अधिकारीको अभिनय रहेको छ ।

 

सङ्केत अगस्तीको निर्देशनमा निर्माण भएको यस भिडिओमा खेमनाथ खनाल पटकथाकार एवं क्रिएटिभ निर्देशकको रुपमा रहेका छन् । भिडिओका छायाकार करन चैसिर हुन् भने दृश्य सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

 

देशको विषम परिस्थितिले गर्दा युवाहरुले चाहेर पनि इलम गरेर खाने अवस्था नरहेको कारण विदेशिनु पर्ने बाध्यता र देश-विदेशमा काम गरिरहेका युवाहरु कोही बाकसमा फर्कनु पर्ने त कोही चरम श्रम शोषणमा पर्ने अवस्था भएकोले भविष्यमा यस्ता घटना फेरि नदोहोरिउन् भन्ने आशयले यो भिडिओ निर्माण गरिएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । सन्देशमूलक यो भिडिओ यथार्थपरक कथामा आधारित रहेको छ ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...