लोकप्रिय गायिका उमा श्रेष्ठको नयाँ गीत “बाडुल्की कुक्क” सार्वजनिक

काठमाडौं । लोक तथा दोहोरी गायिका उमा श्रेष्ठले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा भर्खरै मात्र “बाडुल्की कुक्क” बोलको गीत सार्वजनिक गरेकी छिन् । उनि गायिका मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । उमाले हाल सालघारी रोधी संचालन गरिरहेकी छिन् । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति लिएर पुगिसकेकी उनि राष्ट्रिय संगीतकर्मी संघकि वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

 

सिन्धुपाल्चोक स्थायी घर भएकी उमा श्रेष्ठको बजारमा आएको गीत “बाडुल्की कुक्क” मा वरिष्ठ गायक घमेश दुलाल र उनि स्वयम् को सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय अमृत खातीले तयार परेका हुन् भने शब्द बिनोद ढकालले भरेका छन् । सर्जक द्वय अमृत र बिनोद पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागी ख्याती कमाएका कलाकार हुन् ।

 

गीत निकै कर्णप्रिय बनेको छ । रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा सन्जीब ठकुरी र निहारिका थापाको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई छायांकन सन्तोष तिमल्सिनाले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । छोटो समयमा नै टिकटकमा पनि अत्याधिक प्रयोग भएको गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...