लोकप्रिय गीतकार, संगीतकार श्रीकृष्ण बम मल्लको जन्मदिनमा बाहिरियो सबैलाई रुवाउने गीत (भिडियो सहित)

लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति “सारंगी” भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि आफ्ना अशंख्य संगीत पारखी श्रोता तथा दर्शकका निमित्त थुप्रै गीतहरु दिईसकेका छन् ।

बिशेष गरेर आफुलाई गायक भन्दा पनि संगीतकारको रुपमा चिनाउन चाहने श्रीकृष्ण बम मल्लले पछिल्लो समय बिभिन्न गीतहरुमा स्वर पनि भर्न थालेका छन् । यस बिषयमा संचारकर्मीहरुले उनलाई जिज्ञाशा राख्दा समय र श्रोता दर्शकहरुको माग, उनि भन्छन्” ।

माथि उल्लेखित गीतमा कोरोना संक्रमणका कारण अहिले बिस्व नै जोखिमको अवस्थामा रहँदा नेपाल पनि अछुतो रहेन र यसको कारण बिहान कमाएर बेलुका खानेहरुलाई निकै समस्या परेको एउटा सामाजिक यथार्थपरक कथा समाबेश गरिएको छ । गीत भित्र सारंगी बजाएर आफ्नो बालबच्चा र पेट पाल्ने एक गाइने दाईलाई अनुबन्धित गरिएको छ ।

दिपक सापकोटाको शब्द तथा श्रीकृष्ण बम मल्लको संगीत बाट सुसजित गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र श्रीकृष्ण बम मल्ल कै सुमधुर स्वर सुन्न सकिन्छ । निकै मर्मस्पर्सी स्वादमा तयार भएको “सारंगी” बोलको गीतको म्युजिक भिडियोमा प्रकाश घिमिरे र पशुपति राईको घत लाग्दो अभिनय देख्न सकिन्छ ।

भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् भने छायांकन अनिल के मानन्धर र सम्पादन दिन्सन शाहले गरेका छन् । गीतको भिडियोलाई इनाक्षी इन्टरटेन्टमेन्ट नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...