राकेश शोनी र बिन्दु बिसीले क्रमशः बेष्ट संगीतकार र बेष्ट गायिकाको अवार्ड प्राप्त गर्न सफल

चर्चित एरेञ्जर तथा संगीतकार रोकेश शोनी र उनकी श्रीमती बिन्दु बिसीले क्रमशः बेष्ट संगीतकार र बेष्ट गायिकाको अवार्ड प्राप्त गर्न सफल भएका छन् । छुनुमुनु गर्दै गीतबाट नवौं छायाछबी अवार्ड पाउन सफल भएका हुन् ।

राकेश शोनीले यसअघी थुप्रै अवार्डहरु पाउन सफल भएका छन् । राकेश शोनी र उनकी श्रीमती सुमधुर स्वरकी धनी बिन्दु बिसीले यस अवार्ड प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै चुनौती थपिएको महसुस गरेको बताएका छन् ।

साथै सांगीतिक क्षेत्रमा अझै केही गर्ने उर्जा थपिएको भन्दै आगामी दिनमा केही नयाँ नयाँ सिर्जना गर्ने सांगीतिक क्षेत्रलाई निरन्तरता दिने सोच रहेको कुरा रोकश शोनीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...