शान्ति श्री परियार र पारस गोरालको युगल आवाज रहेको गीत “अमेरिका गाको भए” सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक पारस गोरालको युगल आवाज रहेको गीत “अमेरिका गाको भए” सार्वजनिक भएको छ ।

आत्मा विश्वास फिल्मसको प्रस्तुति रहेको उक्त गीत पारस गोरालकै शब्द सिर्जना र संगीतमा रहेको छ भने सञ्जय श्रीपालले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा दुर्गा विरहीले निर्देशन गरेका छन् ।

सोही भिडियोमा ओम प्रकाश गिरीको छायांकन रहेको छ भने अनिल विष्टले भिडियो सम्पादन गरेका छन् । साथै उक्त भिडियोमा दुर्गा बिरही, सञ्जु परियार, मायाँ सुनार, पारस गोरालको अभिन्य रहेको छ ।

आत्मा विश्वास फिल्मस नामक युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । स्वदेशमा रहेर पनि रोजगारी नपाएका आमनागरिकका दुःख र संघर्षका कथा गीतको शब्दमा समावेश गरेर भिडियो बजारमा ल्याएको दुर्गा विरहीले बताए ।

धेरै नेपालीहरुको चाहना अमेरिका जाने भएको हुँदा त्यसैलाई मुख्य आधार बनाएको उनले बताए । गीतले भ्युज कमाउने भन्दा पनि मौलिक र दुःख या सुखमा सुन्ने खालको भएको विरहीको भनाइ छ ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...