टिका सानु र यान प्रसाद न्यौपानेको अभिनयमा “अंगालो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीका अब्बल गायक यानप्रसाद न्यौपानेको नया लोक गित “अंगालो” डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका बिष्णु माझी र गायक यान प्रसाद न्यौपानेले गाएको गितमा न्यौपाने कै उत्कृष्ट लय, शब्द सृजना रहेको छ । गितमा श्याम श्वेत रसाईलीको संगित संयोजन रहेको छ । निकै मिठा मर्मस्पर्शी शब्दहरुको भावमा सजिएको उक्त गितमा प्रेमिकल परदेशीनुको पिडालाई विषयबस्तु वनाएर चित्रण गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । निशान बानियाको उत्कृष्ट निर्देशन एवम् कथाबस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा टिका सानु र यानप्रसाद न्यौपानेको मनछुने अभिनय रहेको छ ।

गितमा टिका सानु यान प्रसाद श्रीमान श्रीमती भएका छन् । श्रीमान् घरको आर्थिक अवस्था नाजुक भएकाले परदेशी हुन वाध्य हुन्छन् तर परदेशीमा उनि दुर्घटनामा परि अंगभंग हुन्छन् र उनि नेपाल फर्कन्छन् । अपांग श्रीमान यानप्रसाद लिन टिका एरपोर्ट पुग्छिन् श्रीमानको अवस्था देख्दा टिका भक्कानो छुटेर रुन्छिन् यस्तै कथाबस्तु गितमा देखाईएको छ ्र सुख पर्दा सबैले साथ दिने तर दुख पर्दा कसैले वास्था नगर्ने यथार्थ कहानीलाई अत्यन्तै उत्कृष्ट शैलीमा निशान बानियाले गितको म्युजिक भिडियोमा उतारेका छन् ।

गितको म्युजिक भिडियोलाई महेश महराले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा लोकप्रिय वनिरहेको छ । गित Yan Prasad Neupane अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...