“नवौं संस्थागत कलाकार भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम – २०७९” हुने

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय सुन्धारा समितिको आयोजनामा “नवौं संस्थागत कलाकार भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न हुने भएको छ ।

यस कार्यक्रम यहि मंसिर २९ गते देखि पुस २ गते सम्म आयोजना हुने छ । सो कार्यक्रम ढोरपाटन स्पोर्ट खेल मैदान (कान्तिपुर मल), नयाँ बसपार्क, काठमाडौंमा हुने कुरा सुन्धारा समितिका अध्यक्ष चेतन गोतामेले जानकारी गराएका छन् । यस कार्यक्रममा सह -आयोजकको रुपमा उपत्यका समन्वय समिति रहेको छ ।

यस कार्यक्रममा करिब १० समूह बिच प्रतिस्पर्धा हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । बिगतका बर्षहरु झै बार्षिक रुपमा रहेको यस कार्यक्रमलाई निरन्तरता दिन लागिएको कुरा जानकारी गराउदै सुन्धारा समितिका अध्यक्ष चेतन गोतामेले कार्यक्रमलाई भब्य, सभ्य र बिबाद रहित बनाईदिन अनुरोध समेत गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...