संगम थापाको लय र संगम थापा अनि लक्ष्मी अधिकारीको शब्दमा “पातली नक्कले” सार्बजनिक (भिडियो सहित)

काठमाडौं । लोक दोहोरी पारखी मन्हारुका लागी लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसै भिडमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा गायन होस् अथवा सृजनाको विधाबाट आफ्नो छुट्टै पहिचान बनाएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत श्रीजन पण्डित र उद्धब नेपालको संयुक्त प्रस्तुति “पातली नक्कले” भर्खरै सार्बजनिक भएको छ ।

श्रीजन र उद्धबले पनि यस क्षेत्रमा आफ्नो उच्च पहिचान बनाइसकेका छन् । गीत संगीतको कुनै पनि विधामा पछिल्लो समय व्यवसयिकता खडेरी लागेको छ । तर माथि उल्लेखित कलाकारहरुले भने हातेमालो गर्दै सबैलाई सहज र लोक तथा दोहोरी गीत संगीत क्षेत्रको सम्बृद्धिका लागी आफ्नो महत्वपुर्ण भुमिका निर्बाह गरिरहेका छन् । फलस्वरूप उनीहरुको यो पछिल्लो सांगीतिक प्रस्तुति हो ।

गीतमा नुवाकोट जिल्लाको सान अर्का लोकप्रिय कलाकार संगम थापा र सुमित्रा भट्टराईको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय संगम थापाले तयार पारेका हुन् भने शब्द संगम थापा र लक्ष्मी अधिकारीको रहेको छ । जवानी फक्रिए पछिको आवस्यकता लाई मध्यनजर गर्दै तयार पारिएको यस गीतको म्युजिक भिडियोमा लभ तिमल्सिना, करिश्मा कुँवर, उद्धब नेपाल, राजकुमार लामिछाने, शिब मिश्र र अमृत पण्डितको आकर्षक अभिनय देख्न सकिन्छ ।

“पातली नक्कले” बोलको गीतको म्युजिक भिडियोलाई मरुभूमि नारायणले खिचेका हुन् भने निर्देशन अशोक कुमार सापकोटा र सम्पादन रोशन धिताल ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...