“उपमा राष्ट्रिय साँस्कृतिक म्युजिक अवार्ड २०८०” सम्पन्न, पत्रकार र बिभिन्न स्रष्टाहरु सम्मानित

काठमाडौं । उपमा सञ्चार प्रा.ली. द्वारा आयोजना गरिएको “साँस्कृतिक राष्ट्रिय संगीत अवार्ड – २०८०” अर्थात (Cultural National Music Award 2080) तथा उपमा राष्ट्रिय साँस्कृतिक म्युजिक अवार्ड दशक गायक सम्मान २०८०, उपमा राष्ट्रिय सास्कृतिक म्युजीक अवार्ड दशक पत्रकार सम्मान कार्यक्रम काठमाडौं स्थित चलचित्र बिकास बोर्डको सभा हलमा सम्पन्न भएको छ । संघिय संसद राष्ट्रिय सभा अध्यक्ष सम्माननिय गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यतमा र उपमा सञ्चार प्रा. लि. की अध्यक्ष आशा गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा दशक गायक सम्मानितमा मौलिक संस्कृतीका बादशाह खड्ग प्रसाद गर्बुजा, लोक स्वर सम्राट राजु परियार, वरिष्ठ गायक एबं सर्जक बिष्णु खत्री, बरिष्ठ सर्जक कस्तुप पन्त, बरिष्ठ संगीतकार बिबि अनुरागी, चर्चित गायक राजु ढकाल, चर्चित गायक खुमन अधिकारी, जुरि निर्णायक तर्फ बरिष्ठ गायक इन्द्र जिसी, गायक तथा निर्देशक हुम बहादुर गैरे, तमाङ चलचित्र कलाकार बिनायक तामाङ, सारङ्गी संसार परिवार, पत्रकार जीवन पराजुली, अनिल आघात, पत्रकार गीतकार निर्देशक प्रकाश बराइली “अभिव्यक्ति”, बिक्रम शुनार, लगायत विभिन्न कलाकारहरु सम्मानित भएका थिए । अवार्ड तर्फ राष्ट्रिय भावना का गीत, लोक भजन, लोक दोहोरी गीत, एकल लोक गीत, चार्ड पर्व गीत, कौडा, सालैजो, रत्यौली, मौलिक गीत, आधुनिक गीत, लोक पप, प्रत्यक्ष दोहोरी गीत, प्रतियोगी कलाकार, स्टेज प्रफमर, टेलिसिरियल, भाषा भाषी गीत, जनचेतनामूलक फिल्म अन्य बिदाबाट गरि ११८ जना कलाकारहरु अवार्डद्धारा सम्मानित भएका थिए ।

कार्यक्रम राजा राजेन्द्र पोखरेलले सञ्चालन गरेका थिए । संगीत तथा चलचित्र उत्पादकका उपाध्यक्ष कार्यक्रम संयोजक हुम गैरेले स्वागत मन्तब्य, राष्ट्रिय जनसंगित कलाकार मन्च का केन्द्रिय महासचिव अमृत खातीले शुभकामना मन्तब्य राखेका थिए । विभिन्न संघ सस्थाका ब्याक्तित्वहरुको उपस्थिति थियो ।

उपमा सास्कृतिक राष्ट्रिय संगीत अवार्ड २०८० का प्रमुख अतिथी सम्माननिय गणेश तिमिल्सिनाले कलाकारहरु देशका गहना मात्रै नभएर देशका बिशेष अंग हुन र यी अंग र गहनाहरुलाई राज्यले संरक्षण गर्नु पर्ने बताए । दशक सम्मान तथा अवार्ड कार्यक्रमहरु गर्नाले अग्रजलाई सम्मान र नव कलाकारलाई हौसला र उर्जा थपिन सहयोग हुने हुनाले यस्ता कार्यक्रमहरु गरि रहन महत्त्वपूर्ण भएको बताउदै कार्यक्रम गर्ने आयोजक संस्था र संस्थाका अध्यक्ष धन्यवाद साथै आगामी दिनहरुमा अझै यस्तै अभियानका लागि शुभकामना दिएका थिए । सोही कार्यक्रमकी अध्यक्ष आशा गौतमले उपलब्ध गराएको अवार्ड प्राप्त गर्ने ब्यक्तिहरुको नामावली बिबरण जस्ताको त्यस्तै ।

सर्वोत्कृष्ट लोकदोहोरी रेकर्डिष्ट गीत – जाम भो माइली रेकर्डिष्ट – गोविन्द अनेक
 
World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...