गायक निमा शेर्पाले “११ औं म्युजिक खबर अवार्ड – २०८०” प्राप्त गर्न सफल

काठमाडौं । गायक निमा शेर्पाले “११ औं म्युजिक खबर अवार्ड – २०८०” प्राप्त गर्न सफल भएका छन् । शेर्पाले भन आज गीतबाट आधुनिक युगल गायन पब्लिक च्वाईस अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

यस अघी उनले नाट्यश्वर म्युजिक अवार्ड २०७९, दास्रो जिवन्त म्युजिक अवार्ड २०८०, पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०, दोस्रो रारा राष्ट्रिय रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० प्राप्त गर्न सफल भएका थिए ।

रेशमैको डोरी, मेरो जिन्दगीको यात्रा, भन आज, माटोको माया बोलको राष्ट्रिय भाबको गीत लगायत अन्य गीत दर्शक् स्रोताहरुले रुचाएका छन् । गायक शेर्पा पहिलो सेलो गीत बजारमा ल्याउन तयारी रहेको जानकारी गराउदै दर्शक स्रोताहरुको माया पाउने कुरामा आशाबादी भएको कुरा पनि बताए । डेढ दर्जन गीतहरुमा स्वर दिएका गायक निमा शेर्पा अवार्डहरु पाउदा गर्व महसुस भएतापनि थप जिम्मेवारी संगै चुनौती पनि थपिएको महसुस कुरा गरेको बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...