सुनिता बुढा क्षेत्री र लक्ष्मण न्यौपानेको मौलिक लोक पञ्चेबाजा गीत “बिहे गरियो” सार्वजनिक

काठमाडौँ – केही समय अघिमात्र विवाह बन्धनमा बाधिएका नवजोडी चर्चित गायिका सुनिता बुढा क्षेत्री र इन्जिनियर तथा गायक लक्ष्मण न्यौपानेको मौलिक लोक पञ्चेबाजा गीत “बिहे गरियो” देश भरका गाउँगाउँ टोलटोलमा गुञ्जयमान भएको छ।

केहिदिन अघिमात्र सुनिता बुढा क्षेत्री अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको पञ्चेबाजा गीतले गाउँगाउँ टोलटोलमा गुञ्जयमान भएको हो ।

लक्ष्मण न्यौपानेको सब्द सिर्जना तथा संगीतकार नन्दु परियारको संगीतमा सार्वजनिक गरिएको गीतमा न्यौपाने र सुनिताको सुमधुर आवाज रहेको छ। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत विनोद बाजुरालीको संगीत संयोजन गरेका हुन् ।

गीतमा उनै नवाजोडी सुनिता र लक्ष्मण न्यौपानेको ससक्त अभिनय रहेको छ । भिडिओमा बिहेको दृश्यहरुलाई नै समावेश गरिएको छ। कृष्ण विकेले खिचेको भिडिओलाई चेतन समटले सम्पादन गरेका हुन्।

मौलिक पञ्चेबाजा गित रिलिज भएको केही दिनमै देशका सबै भुभागका दर्शक श्रोताहरुको सर्वाधिक रोजाईमा पर्नुमा गीतसँग अनुबन्धित कलाकारहरुको अथाह मेहनत र लगाव मुल कारण रहेको निर्माण पक्षको दाबी छ ।

गोरखाको फुजेलमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउदै आएका इन्जेन्यारिङ पेसामा आवद्द न्यौपानेका एउटा फोटो खिचम बिहे गरियो लगाएत आधा दर्जन भन्दाबढी गितहरुमा आफ्नो आवाज तथा शब्द कोरिसकेका छन्, भने सुनिताका सयौं गितहरु सर्वाधिक चर्चामा छन् ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...