सञ्जिता खड्काको मौलिक तिज गीत “ठोक मादल ठोक” सार्वजनिक

मेरो व्रत तपस्याले महादेव नि भङ्गै

आउने साल त मेरो पनि ल्याउँछु जोडी संगै

ठोक दाजै मादल ताल

यो तिजमा नाच्ने हो बाबाल ||

 

 

हिन्दू नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा दिनदिनै नयाँ नयाँ तिज गीतका भिडिओहरू सार्वजनिक हुने क्रम तीव्र हुँदै गएको छ। यही क्रममा सामाजिक कर्ममा निकै व्यस्त गायिका सञ्जिता खड्काको मौलिक तिज गीत “ठोक मादल ठोक” को भिडिओ सार्वजनिक गरिएको छ।

 

सञ्जिता खड्काको शब्द तथा सङ्गीत रहेको यस गीतमा लोकप्रिय गायिका बिन्दु बिसी र सञ्जिता खड्काको सुमधुर स्वर रहेको छ भने राकेश शोनीको सङ्गीत संयोजन र ध्वनि मिश्रण रहेको छ। एउटी अविवाहित युवतीले आफ्नो पनि जोडी भएको भए हुन्थ्यो, शृङ्गार  गर्दा मलाई ‘राम्री छौ’ भन्दिने मेरो जोडी संगै भैदिए कस्तो हुन्थ्यो होला भन्ने भाव व्यक्त गरेको यो भिडिओ सन्जिता खड्काको निर्देशनमा छायाङ्कन भएको हो भने भिडिओमा कलाकार मिना लामाको अभिनय संगै कोरियोग्राफी पनि रहेको छ ।

 

सन्तोष थापा मगर र पदम मगरको छायाङ्कन रहेको यस भिडिओमा लोकेश भाटको सम्पादन र रङ्ग संयोजन रहेको छ। भिडिओ World Cover Media र सन्जिता खड्काको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गर्नुका साथै तलव तथा भत्ता नलिने गरे निर्णय

कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गर्नुका साथै तलव तथा भत्ता नलिने गरे निर्णय

वि.सं.२०८२ भदौ ३० सोमवार १२:५३

काठमाडौं। नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको...

सुसिला कार्कीको नेतृत्वको सरकारमा उर्जा मन्त्री भए कुलमान घिसिङ, अन्य मन्त्री को को भए त ?

सुसिला कार्कीको नेतृत्वको सरकारमा उर्जा मन्त्री भए कुलमान घिसिङ, अन्य मन्त्री को को भए त ?

वि.सं.२०८२ भदौ २९ आइतवार १७:२०

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना...

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:५५

काठमाडौं। गत मंगलबारको आगजनीले बालुवाटार स्थित प्रधानमन्त्री निवास पनि जोगिन...

सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने: प्रधानमन्त्री सुशीला कार्की

सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने: प्रधानमन्त्री सुशीला कार्की

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:४२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकलाई अति...

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै बिबरण आउन बाँकी

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो, अझै बिबरण आउन बाँकी

वि.सं.२०८२ भदौ २९ आइतवार ०७:३०

काठमाडौं। जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।...

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

वि.सं.२०८२ भदौ २८ शनिवार ०८:५८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक...