गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको छ। चुनाबी महोल बढेसंगै कस्ले बाजी मार्ला त भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ। यसैक्रममा गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक भएको छ।

यस गीतमा भिम पौडेल र बिन्दु बिसीको स्वर रहेको छ भने गोपाल सापकोटा र रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत रहेको छ। गीतको भिडियोमा गोपाल सापकोटाको निर्देशन रहेको छ भने भरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा प्रभा ढकाल, सिमोना कार्की, रमेश बिजिएम, गोकुल खनाल, ममता तामाङ, शर्मिला बानिया राउत, सस्मिता तामाङ, गीता अधिकारी, सुश्मा न्यौपाने, रबिना कंडेल, पुर्ण सापकोटा, गणेश कंडेल, यज्ञ पौडेल, दशरथ सापकोटा आदीको अभिनय रहेको छ।

यस गीतलाई रोशन क्षत्रीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“१३ औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२” भव्य रुपमा सम्पन्न

“१३ औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२” भव्य रुपमा सम्पन्न

वि.सं.२०८३ असार १६ मंगलवार ११:५५

काठमाडौं । "१३औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२" भव्य रुपमा...

 राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्धारा आयोजित “२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३” मा लोक दोहोरीका हस्तीहरु राजु परियार र बद्री पंगेनीले तताए माहोल

 राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्धारा आयोजित “२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३” मा लोक दोहोरीका हस्तीहरु राजु परियार र बद्री पंगेनीले तताए माहोल

वि.सं.२०८३ असार १६ मंगलवार ११:४४

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सोमबार काठमाडौंको गोकर्णेश्वरमा जे...

डा. चन्द्र गिरीद्वारा लिखित “डङ्की” (सपनाको कालबाटो) उपन्यासको लोकार्पण

डा. चन्द्र गिरीद्वारा लिखित “डङ्की” (सपनाको कालबाटो) उपन्यासको लोकार्पण

वि.सं.२०८३ असार १६ मंगलवार ११:३२

तुलसी गिरी ‘भावुक’ काठमाडौं। डा. चन्द्र गिरीद्वारा लिखित "डङ्की" (सपनाको...

राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको “सातौं वार्षिक साधारण सभा – २०८३” भब्य रुपमा सम्पन्न

राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको “सातौं वार्षिक साधारण सभा – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ असार १४ आइतवार ०६:५७

काठमाडौं। "लोकदोहोरी व्यावसायीहरुको ऐक्यबद्धता, कला र संस्कृतिको संरक्षण तथा रोजगारीको...

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...