गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” केही दिन अघी सार्वजनिक भएको छ।

यस गीतमा सुरज श्रेष्ठ र अनु चौधरीको स्वर रहेको छ चर्चित गीतकार प्रल्हाद सुबेदीको शब्द, सुरज श्रेष्ठको संगीत रहेको छ। यस गीतलाई रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन् भने नेपालका चर्चित ध्वनी सम्पादक श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन्।

‘माया प्यारो भो” नामक गीतलाई चर्चित निर्देशक कुमार केसीले निर्देशन गरेका हुन् भने अजय रेग्मीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुरज श्रेष्ठ र आईशा क्षेत्रीको अभिनय रहेको छ। यस गीतलाई सुरज श्रेष्ठको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “ए साईली” सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:०९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने

“९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” नुवाकोटको विदुर नगरपालिका स्थित इलम प्रशिक्षण केन्द्रमा जेठ २९, ३० र ३१ गते सञ्चालन हुने

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:५२

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा "९...

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

वि.सं.२०८३ जेठ २७ बुधवार १६:३६

काठमाडौं। नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६...

अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधा सम्पन्न सेवा सञ्चालनमा

अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधा सम्पन्न सेवा सञ्चालनमा

वि.सं.२०८३ जेठ २६ मंगलवार १०:१३

काठमाडौँ । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्स ले...