वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालको शब्द रचना र मनोहर सुनामको सङ्गीतमा रहेको गीत “धन्य धन्य स्वास्थ्य सेविका” सार्वजनिक

वरिष्ठ स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालको शब्द रचना र मनोहर सुनामको सङ्गीतमा रहेको गीत “धन्य धन्य स्वास्थ्य सेविका” को भिडिओ रिलिज भएको छ l भिडिओ डा. रिजालकै अफिसियल युट्युब च्यानल Bhola Rijal Official बाट सार्वजनिक भएको हो l गीतमा प्रकाश श्रेष्ठ र सङ्गीता प्रधान रानाले स्वर दिएका छन् l

‘नर्सिङ् पेशाप्रति समर्पित’ यस गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिने नर्सहरुको ममता, सेवाभाव, दया, करुणा र त्यागको वयान गर्दै उनीहरुको कामको सम्मान गरिएको छ l गीत तथा भिडिओ यथार्थतामा आधारित रहेको छ l

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा वीरेन्द्र भाट “विपिन” को निर्देशन, छायांकन र सम्पादन रहेको छ भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् l भिडिओमा मुख्य कलाकारको रुपमा गीतकार डा. भोला रिजाल र गायिका सङ्गीता प्रधान रानालाई देख्न सकिन्छ l       

सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...