उपत्यका समन्वय नयाँ बसपार्क समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन” बाट सबै कार्यसमिती सर्वसम्मत रुपले चयन

काठमाडौं / नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन” सम्पन्न भएको छ । “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन” मा अञ्चल शाहीको अध्यक्षता रहेको थियो भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबं कार्यवाहक अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रकाश दुतराजले गरेका थिए ।

“नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन” मा पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व केन्द्रिय महासचिव बिष्णु खत्री, केन्द्रिय महासचिव सुवास केसी, केन्द्रिय द्धितिय उपाध्यक्ष दिपक खड्का, केन्द्रिय सह कोषाध्यक्ष ईश्वरी प्रसाद भुसाल, केन्द्रिय सदस्यहरु देबी घर्ती मगर, जुना श्रीस मगर, पिएन सापकोटा, राज कुमार रायमाझी, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल, उपत्यका समन्वय समितिका सचिव रामु खड्का, उपत्यका समन्वय समितिकी उपाध्यक्ष जमुना सनम लगायत हरेक समतीका अध्यक्ष र अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

“नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन” बाट सर्बसम्मत रुपमा सुवास अश्लामी मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । अध्यक्षमा सुवास अश्लामी मगर चयन भएका छन् भने प्रथम उपाध्यक्ष प्रकाश गौतम, द्धितिय उपाध्यक्ष मुकेश पुलामी मगर, महिला उपाध्यक्ष स्मृती मगर, सचिव प्रकाश रसाईली भाबुक, कोषाध्यक्ष धिरज कोईराला, सह सचिव चक्र बहादुर बिक, सह कोषाध्यक्ष सिता चन्द ठकुरी र सदस्यहरु शंकर सुनार, रबिन्दै सुनार, रुपा दर्लामी, सुजन बिसी, रामु बिरही मल्ल, हेमन्त खत्री, असिम चन्द्र बिक, प्रबेश श्रेष्ठ, डिलाराज बिसी, मिलन बिक, शुस्मा शाही ठकुरी, सुनिल थापा मगर, मदन रेग्मी, लेखिना राई, सम्झना बुढा, घन श्याम परियार निर्बिरोध रुपले सर्वसम्मतीले निर्वाचित भएका छन् ।

नव निर्वाचित कार्य समितिलाई प्रमुख अतिथीको रुपमा रहेकी केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबं कार्यवाहक अध्यक्ष रिता थापाले सपथ ग्रहण गराएकी थिईन् । नव निर्वाचित कार्य समितीका पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको लागी शुभकामना ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...