डोटी प्रदेशसभा “ख” मा एमालेबाट टेक बम बलियो उम्मेदवार

काठमाडौं । डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट एमालेका उम्मेदवार टेक बमको दाबी बलियो देखिएको छ । जिल्लामा सहमति नजुटेपछि थप छलफलका लागि प्रदेशमा पठाइएका नामहरुमध्ये बमको नाम अग्रपंक्तिमा रहेको छ ।

विशेषगरी लामो समय सामाजिक कार्यमा लागेका बलमे जहिले पनि जनतासँग नजिक भएर काम गरेका छन् । विभिन्न क्षेत्रको अनुभव बटुलिसकेका बमलाई उम्मेदवार बनाउन पार्टी पंक्तिबाट पनि लबिङ भइरहेको छ । उम्मेदवारीका लागि अन्य ईच्छुक हुनु स्वभाविक भएपनि अन्ततः बमलाई नै समर्थन गर्नेगरी माहोल जुटिरहेको सुदूरपश्चि प्रदेश एमालेले जनाएको छ ।

जिल्लामा परिचित र केन्द्रमा पनि राम्रो पहुँच बनाएका बमलाई उम्मेदवार बनाउँदा डोटी क्षेत्र नम्बर ‘ख’को विकासमा थप आयाम ल्याउन सकिने आंकलन हुन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि निकट सम्बन्ध रहेका बमलाई डोटीका जनताले टिकट लिएर आउन शुभेच्छा समेत दिएका छन् ।

बोगटान–फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवारा चौताराका स्थायी बासिन्दा बमलाई त्यहाँका जनताले पनि टिकट लिएर आउन दबाब दिएका छन् । यदि बमले यसपाली टिकट पाएमा सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

डोटीबाट केन्द्रमा गठबन्धन दलबाट माओवादी केन्द्रको उम्मेदवारले टिकट पाउने बहस चलिरहेका बेला एमालेबाट बमलाई सिफारिस गर्ने तयारी गरिएको छ । बोगटान क्षेत्रबाट पहिलो पटक बमले प्रदेशसभामा दाबी गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...