शान्ति श्री परियार र पारस गोरालको युगल आवाज रहेको गीत “अमेरिका गाको भए” सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक पारस गोरालको युगल आवाज रहेको गीत “अमेरिका गाको भए” सार्वजनिक भएको छ ।

आत्मा विश्वास फिल्मसको प्रस्तुति रहेको उक्त गीत पारस गोरालकै शब्द सिर्जना र संगीतमा रहेको छ भने सञ्जय श्रीपालले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा दुर्गा विरहीले निर्देशन गरेका छन् ।

सोही भिडियोमा ओम प्रकाश गिरीको छायांकन रहेको छ भने अनिल विष्टले भिडियो सम्पादन गरेका छन् । साथै उक्त भिडियोमा दुर्गा बिरही, सञ्जु परियार, मायाँ सुनार, पारस गोरालको अभिन्य रहेको छ ।

आत्मा विश्वास फिल्मस नामक युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । स्वदेशमा रहेर पनि रोजगारी नपाएका आमनागरिकका दुःख र संघर्षका कथा गीतको शब्दमा समावेश गरेर भिडियो बजारमा ल्याएको दुर्गा विरहीले बताए ।

धेरै नेपालीहरुको चाहना अमेरिका जाने भएको हुँदा त्यसैलाई मुख्य आधार बनाएको उनले बताए । गीतले भ्युज कमाउने भन्दा पनि मौलिक र दुःख या सुखमा सुन्ने खालको भएको विरहीको भनाइ छ ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...