सुदुरपश्चिमका ९ जिल्लालाई समेटिएको गीत “हाम्रो ९ जिल्ला” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाको धार्मिक, सांस्कृतिक, भाषिक र पर्यटीय क्षेत्रलाई समेटेर तयार पारिएको गीत “हाम्रो ९ जिल्ला” बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा भानुभक्त जोशीको शब्द, भुवन बडुको लय र एरेन्ज रहेको छ । “हाम्रो ९ जिल्ला” नामक गीतमा डडेल्धुराका भोजराज भट्ट, कञ्चचनपुरका भुवन बडु, अछामका टेक बोगटी, बझाङका उमाशंकर जोशी, बैतडीका भानुभक्त जोशी, बाजुराका राजेन्द्र बाजुराली, डोटीका शेर बिष्ट, दार्चुलाका केशव बिष्ट र कैलालीका दिपेश बिष्टले स्वर दिएका छन् ।

गीतको भिडियोमा भीम थापाको निर्देशन, अमन बडुको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा जनक महरा, हेमराज अधिकारी (खन्ट्या खलास) दार्चुले बुढाको अभिनय रहेको छ । यस गीतलाई बिग परिबेश युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...