प्रमोद खरेल र तृप्ती खड्का (गुरुङ) को युगल आवाजमा “तिमी राधा हुनु मेरी” बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा लोकप्रिय गायक प्रमोद खरेल र गायिका तृप्ती खड्का (गुरुङ) को युगल आवाजमा “तिमी राधा हुनु मेरी” बोलको आधुनिक गीत बजारमा आएको छ ।

दुई दिनअघि युट्युबमार्फत सार्वजनिक उक्त गीतमा हरि उप्रेतीले शब्द रचना गरेका छन् भने गोविन्द मधुर आचार्यले संगीत भरेका छन् । माया प्रेमका भावना गीतको शब्दमा प्रस्तुत गरिएको छ ।

सारेगामा स्टुडियोमा गीत रेकर्ड गरिएको गायिका तृप्तीले सुनाइन् । त्यस्तै, उक्त गीतको भिडियोमा विजय गुरुङको निर्देशन रहेको छ भने केशव अधिकारीले छायांकन गरेका हुन् । उक्त भिडियोमा निर्देशक विजय गुरुङ आफैँ र सम्प्रिया खड्काले अभिनय गरेका छन् ।

मिलन विश्वकर्माले सम्पादन गरेको गीतको भिडियो हरि उप्रेतीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । माया प्रेमको भावनालाई भगवानको सम्झनामा मौलिकपनको उक्त गीत बजारमा ल्याएको गायिका तृप्तीले बताइन् ।

यसपछि अन्य गीतहरु पनि क्रमशः बजारमा ल्याउने तयारी गरिएको उनले जानकारी दिइन् । यसभन्दा अघि पनि दर्जनौँ मौलिकपनका गीत ल्याइसकेको उनको भनाइ छ ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...