बिभिन्न संघ संस्थाहरुको सहभागितामा रामेछापका गणेश परियारको हत्यामा अनुसन्धान गर्न दबाब

काठमाडौं, नेपाल ।

नेपालमा लोकतन्त्र, गणतन्त्र आएतापनि दलित गैरदलितलाई समान ब्यबहार हुन्छ भनेपनि हुन सकेको छैन । २१ औं शताब्दी मा पनि जातिय बिभेद र हत्या बढ्ने क्रम जारी छ । संबिधानमा “जातिय बिभेद तथा छुवाछुत कसुर ऐन – २०६८” उल्लेख भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । त्यो एउटा कागजमा मात्र सिमित भएको छ । नेताहरुले दलितलाई भोटरको रुपमा मात्र सिमित बनाएको जस्तो देखिन्छ ।

६० लाख भन्दा बढी दलितहरुलाई केवल चाहिदाको भाँडो नचाहिदाको ठाडो जस्तो बनाईएको छ । अझै पिछडिएको ठाँउमा दलितहरु गैरदलित र ठुला बडाको दमनमा बस्नु परेको कुरा धेरैलाई थाहा नै होला । बिगत देखी हाल सम्म धारोको पानी छोएको, आगनी छोएको घरभित्र पसेको मन्दिर गएको लगायत थुप्रै घट्नाको निहुमा हत्या हुने गरेको कुरा बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आईरहेका छन् ।

केही दिन अघी रामेछापमा गणेश परियारको हत्या भएको र यसको अनुसन्धानमा बेवास्ता गरिएको प्रती घोर भत्सर्ना गर्दै आन्दोलनको पनि सुरुवात गरेको छ । बिभिन्न संघ संस्था तथा दलित अधिकारकर्मीहरुको सहभागितामा दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष एबं नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्ष अधिवक्ता त्रिलोक चन्द विश्वास बिकाको अगुवाईमा नयाँ अभियान सुरु भएको छ । बिभिन्न संघ संस्था तथा दलित अधिकारकर्मीहरुको सहभागितामा मानव अधिकार आयो का अध्यक्ष माननीय तप बहादुर मगर समक्ष ज्ञापन पत्र पेश गरेको छ ।

ज्ञापन पत्र यस प्रकार रहेको छ :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...