पुनाम मोथेको “तिमि मेरो खास हौ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली संगीत पारखीहरुका लागि कलाकारहरुका अथाह मेहनत र परिश्रमले फरक फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा प्रणय दिवसको अवसर पारेर गीतकार पुनाम मोथेले भर्खरै मात्र प्रगाड प्रेम भावमा “तिमि मेरो खास हौ” बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

उनले यस गीतलाई आफ्नै आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । निकै महँगो खर्चमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा बिकाश चौवान र बबिता गुरुङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

पुनाम मोथेको शब्द रचना र सरोज पोख्रेलको संगीतमा तयार भएको यस गीतमा सुगम पोख्रेल र अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ । गीतकार पुनाम यतिबेला अमेरिका रहेकी छिन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीत र साहित्यलाई यति धेरै प्राथमिकतामा साथमा लिनुले साच्चै स्वदेश प्रतिको मोह जुन देशमा पुगेपनि नमेटिने प्रष्ट हुन्छ ।

“तिमि मेरो खास हौ” बोलको गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन मिन रावलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...