प्याप्सन अन्तर्गतको अन्तर बिधालय छात्रा स्तरिय भलिबल प्रतियोगिता सुरु

काठमाडौं ।
प्याप्सन अन्तर्गतको अन्तर बिधालय छात्रा स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । यस कार्यक्रम फागुन ३ गते सुरु भएको हो भने फागुन ४ गते सम्पन्न हुँदै छ । यस प्रतियोगितामा काठमाडौंको पुरानो बानेश्वर स्थित क्यामब्रिज पब्लिक हाई स्कुलले संयोजनकारी भुमिका निर्वाह गरेको छ ।

 

यस प्रतियोगितामा २०७२ साल देखी यस बिधालयले संयोजनकारी भुमिका निर्वाह गर्दै आईरहेको छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । क्यामब्रिज पब्लिक हाई स्कुल की संस्थापक प्रधानाध्यापक रिता राई दाहालको अध्यक्षता रहेको यस कार्यक्रममा पुर्व पर्यटन मन्त्री तथा ओलम्पिकका अध्यक्ष जिबनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा पुर्ब अन्तराष्ट्रिय भलिबल खेलाडी एबं पुर्व रथी मिनधोज खड्काको बिशेष उपस्थिती रहेको थियो । उक्त प्रतियोगिताको रेफ्री शान्ती गुरुङ रहेकी छिन् ।

 

क्यामब्रिज पब्लिक हाई स्कुल की संस्थापक प्रधानाध्यापक रिता राई दाहालले कार्यक्रममा बोल्दै भनिन् “बिधार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्छ । खेल स्वास्थ्यका लागी फाईदाजनक हो । खेलले बिधार्थीलाई फुर्तिलो बनाउछ । २ बर्ष कोभिडको कारणले यो प्रतियोगिता आयोजना गर्न पाईएन । कोभिडपछि यसलाई निरन्तरता दिन लागिएको हो । प्रतियोगिता सभ्य र भब्य तरिकाले सम्पन्न हुनेछ भन्ने कुरामा आशाबादी रहेको छु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...