सोलमारी धेरै भए पछि प्रियजन राईको “खुट्टै खोल्च्याङ ट्याङ” (भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार सुखदेव राईको ‘खुट्टै खोल्च्याङ ट्याङ’ बोलको नयाँ रमाईलो गीतको भिडियो सार्वजनिक भएको छ । मदिरा पारखीहरुले शरीरले धान्नेभन्दा बढी रक्सी पिउँदा गन्तव्यमा पुग्नै सकस हुने वास्तविकतालाई गीतको भिडियोमा प्रस्तुत गरेको छ ।

जनक वाग्लेको शब्दमा गीतको संगीत सुखदेव स्वयमले गरेका छन् भने उनलाई स्वरमा बेनु गुरुङले साथ दिएकी छिन् त्येस्तै बालकृष्ण सेवाचार्यले गीतको एरेन्ज गरेका छन् ।

सर्मिला राई तथा प्रसाद राई (सेन्सेइ–गोर्खा क्याप्टेन)को रमाइलो अभिनय हेर्दा दर्शकलाई हाँसो लाग्छ । प्रसादले मदिरा सेवनपछि आफैं उत्तानो पर्दाको समस्यालाई दर्शाएका छन् ।

उक्त भिडियोलाई नेपाली गीतसंगीतका अनुभवी गायक तथा संगीतकारसँगै निर्देशकको पहिचान बनाएका प्रियजन राईले निर्देशन गरेका छन् भने मोहनकुमार झिल्लुको छायाँकन, दीपेश एसके (शक्ति)को कोरियोग्राफी तथा अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

उक्त भिडियो एस टि टिभीको अफिसिएल युत्युब च्यानल मार्फत सार्वाजनिक गरिएको छ । भिडियो हेर्नको लागी तलको लिन्कमा गएर क्लिक गर्न सक्नु हुनेछ ।     

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...