गायिका रिता के.सी.को स्वरमा रहेको गीत “एउटै छ तन” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
। सोही क्रममा गायिका रिता के.सी.को स्वरमा रहेको गीत “एउटै छ तन” को भिडिओ बजारमा आएको छ । गायिका के. सी. ले आफ्नै अफिसियल युट्युब च्यानल Rita K C बाट भिडिओ रिलिज गरेकी हुन् ।

 

नृपध्वज खड्काको शब्द रचना, राम धिमालको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा भोला पौडेलले मिक्सिङ र माष्टरिङ गरेका छन् । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको यस म्युजिक भिडिओमा वीरेन्द्र भाट “विपिन” को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ ।

मान्छेको तनको महिमा र महत्व वयान गरिएको यस गीतमा तनलाई सर्वोपरि ठानिएको छ । मन(मस्तिष्क अटाउने यही तन, कर्म गर्ने यही तन, जीवनरथ गुडाउने यही तन ।आफ्नो तन छ र त संसार छ िएकबारको जुनी आफू जे जस्तो छौं, यसैमा खुशी खोजौं गीतले भनेको छ । आम गीतहरु भन्दा फरक भाव र गहिरो जीवनदर्शन बोकेर आएको यस गीतले हरेक श्रोतालाई आफूलाई बुझ्न सिकाएको छ ।

 

हेर्नुहोसु भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...