राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न भएको छ । यस प्रतियोगितामा ललितपुर समितीको अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता रहेको थियो भने केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको कार्यक्रम सञ्चालन राज कुमार रायमाझीले गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन सचिव रोशन गैरेले गरेका थिए ।

 

प्रतियोगितामा केन्द्रिय उपाध्यक्ष दिपक खड्का, केन्द्रिय उपाध्यक्ष कृष्ण रेउले, केन्द्रिय उपाध्यक्ष राजु ढकाल, केन्द्रिय महासिचिव शिब हमाल, केन्द्रिय सचिव देबी घर्ती, केन्द्रिय सचिव पिएन सापकोटा, केन्द्रिय सहकोषाध्यक्ष जुना श्रीष मगर, केन्द्रिय सदस्य सुजन लम्साल, उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगर, उपत्यका समन्वय समिती अन्तर्गतका आठ वटै समितीका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

 

“दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” मा सुन्धारा समितीका आयुष कुँवर प्रथम, ठमेल समितीकी अनुजा पुडासैनी द्धितिय, ललितपुर समितीका आयुष परियार तृतिय हुन सफल भएका छन् । प्रतियोगीतामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ, द्धितिय पुरस्कार १५ हजार रुपैयाँ, तृतिय पुरस्कार १० हजार रुपैँया रहेको थियो । प्रथम पुरस्कारको प्रायोजन समाजसेबी जापानबासी धन धापा, द्धितिय पुरस्कार प्रायोजन आयुष परियार र केपी बागदास, तृतिय पुरस्कार प्रायोजन सरु बोहराले गरेका थिए ।

 

“दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” मा निर्णायक संयोजकको रुपमा कृष्ण रेउले रहेका थिए भने निर्णायकहरुमा राजु ढकाल, शिब हमाल, देबी घर्ती, जुना श्रीष मगर रहेका थिए । त्यस्तै निर्णायक सहयोगीहरुमा पिएन सापकोटा, सुजन लम्साल, अर्जुन थापा रहेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...