गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)
वि.सं.२०८० फागुन १५ मंगलवार ०८:४६
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा गायक एबम् सर्जक शोभित बिश्वकर्माको आधुनिक गीत “झलझली याद” सार्वजनिक भएको छ । यस गीतमा शोभित बिश्वकर्माको स्वर रहेको छ भने शोभित बिश्वकर्मा कै शब्द, संगीत रहेको छ ।
यस गीतमा रमेश सेञ्चुरीको एरेञ्ज, मिक्सिङ रहेको छ । गीतको भिडियोमा घनश्याम पुनको निर्देशन रहेको छ भने याम हर्मेलको छायांकन, रबिन बिकको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शोभित बिश्वकर्मा र एञ्जिला बिश्वकर्माको अभिनय रहेको छ । यस गीतलाई संघर्ष म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो ।
वि.सं.२०८० फागुन १५ मंगलवार ०८:४६