श्री महेन्द्र मा.बि.को ६५ औं वार्षिकोत्सव सप्पन्न

सिन्धुपाल्चोक। ईन्द्रावती गाउँपालिका कुन्चोक- २ अवस्थित श्री महेन्द्र मा.बि.को ६५ औं वार्षिकोत्सव सप्पन्न भएको छ । कार्यक्रममा बिद्यालय व्यवस्थापन समिती अध्यक्ष सञ्जु माया तामाङ्गको सभापतित्वमा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता र इन्द्रावती गाउँ पालिकाका प्रशासकीय प्रमुख श्री पुर्ण प्रसाद दुलाल, इन्द्रावती गाउँपालिका वडा नँ २ का अध्यक्ष श्री श्याम शुभम गिरि , इन्द्रावती गाउँ पालिका वडा नँ ३ भिमसेन थापा बिशेष आत्थियता रहेको थियो। त्यसै गरि अथितिहरुमा नवलपुर प्रहरी प्रभाग प्रमुख, विभिन्न संघ सस्थाबाट प्रतिनिधि लगायत को बाक्लो उपस्थितिमा बिधालयले ६५ औं बार्षिकोत्सव भब्य रुपले सप्पन्न भएको हो।

स्थानीय प्रतिभा, विद्यार्थीहरुको क्षमता र शिक्षकहरुको नेतृत्वदायी भुमिकालाई मध्यनजर गर्दै सोही बिद्यालयकै विद्यार्थी र शिक्षकहरुले आ(आफ्नो कला संस्कृति र पहिचान झल्काउने खालको प्रस्तुती देखाएका थिए।

उक्त वाषिकोत्सव कार्यक्रममा विद्यालयमा रहेको अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिनुका साथै बिद्यालयमा कक्षा १ देखि १२ कक्षा सम्म उत्कृष्ठ हुन सफल विद्यार्थीहरु र उत्कृष्ठ हुन सफल शिक्षकहरुलाई प्रमुख अथिती, विशेष अथितीहरु द्वारा सम्मान सहित मेडल, प्रमाणपत्र र नगदराशी सहित पुरस्कार वितरण गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...