गायिका रिता बुढाथोकीको लोक गीत “मुसुक्क हास्यौनी” सार्वजनिक

वि.सं.२०८१ फागुन १३ मंगलवार १०:०५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्।
सोही क्रममा गायिका रिता बुढाथोकीको लोक गीत “मुसुक्क हास्यौनी” केही साता अघी सार्वजनिक भएको छ। यस गीतमा रिता बुढाथोकीको स्वर रहेको छ भने डण्डपाणी पमण्डेको शब्द, संगीत रहेको छ।
यस गीतमा बब्बु थापाको निर्देशन रहेको छ भने सुदिप बरालको छायांकन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा पुर्णिमा श्रेष्ठ र रमेश थापाको अभिनय रहेको छ। यस गीतलाई रिता बुढाथोकी कै यसटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८१ फागुन १३ मंगलवार १०:०५