शंकर बिसी र लोसिना लामिछानेको अभिनयमा “दामी देखिन्छौ” सार्वजनिक

काठमाण्डौं। गायक नमराज पान्डेयको तीज गीत “दामी देखिन्छौ”  बजारमा सार्वजनिक भएको छ। हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको समय नजिकिदै गर्दा बजारमा तीजको माहोल चर्किएको छ। पछिल्लो समयमा तीज गीत रेकर्ड गर्नको लागि रकर्डिङ स्टुडियोमा कलकारहरुको घुइचो लागेको छ।

गीतमा गायक नमराज पान्डेय र गायिका प्रतिमा अर्याल ले आवाज दिएका छन् भने गित मा शब्द लय गायक नमराज पान्डेय कै रहेको छ । हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। उक्त गीतलाई महेन्द्र भण्डारीले एरेन्ज गरेका हुन्।

उक्त गीतको भिडियोमा शंकर बि.सी,लोसिना,लामिछाने,मनोहर श्रेष्ठको अभिनय देख्न सकिन्छ। उक्त गितको म्युजिक भिडियो प्रतिमा अर्यालको यूटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसअघि पान्डेयका भैंसी साटेझै बुडि साट्न मिल्ने भए, नक्कली मा परियो, तेरि स्वास्नी लग्यो ड्राइभर ले, मेरो छोरो हैन भन्छे, रिन्ले टुप्पी बिको लगाएतका थुप्रै तिज गित बजारमा आइसकेका छन्। गीत राम्रो बनेकाले दर्शकहरुले कम्मर मर्काएर नाच्ने कुरामा आफु विश्वस्त रहेको गायिक नमराज पान्डेय बताए। दर्शक स्रोताले मन पराए अझै उत्कृष्ट सृजनाहरु बजारका ल्याउने उनको भनाइ छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...